- 2022/11/06
BLOOD DONATION PROGRAM ON 07/18/2079 IN BABY ANGEL SCHOOL
चुनावको सरगर्मिमा रक्तदान । "आज अरुको लागि भोलि आफ्नै लागि"सोचका साथ बेबि एन्जल सेकेन्ड्री स्कुल मा "रक्तदान कार्यक्रम" कार्यक्रममा सफल रुपमा सम्पन्न ।
सम्पुर्णमा धेरै धन्यवाद ।
#BloodDonationProgram #BFN #BloodForNepal #WeShareWeCare